Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अबको क्याबिनेट बैठकबाट स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी

अबको क्याबिनेट बैठकबाट स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी

  • आइतवार, माघ २३ २०७८

  • 984
    SHARES

  • अबको क्याबिनेट बैठकबाट स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी

    काठमाडौं – सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा अब बस्ने मन्त्रिपरिषद् बैठकबाट गर्ने भएको छ ।

    निर्वाचन आयोगले जेठ ४ गतेका लागि चुनावको मिति प्रस्ताव गरेको सन्दर्भमा सरकारले मिति घोषणा गर्न लागेको हो । सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले मिति घोषणा गर्नेछ ।

    आइतबार बसेको तीन दलको बैठकमा एमालेले स्थानीय निर्वाचन समयमै गर्न आग्रह गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले क्याबिनेटले मिति घोषणा गर्ने बताएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

    चुनावको सन्दर्भमा यसअघि नै गठबन्धनमा पनि सहमति भइसकेको छ ।


    आइतवार, माघ २३ २०७८०६:३८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij