Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुप्रसिद्ध गायिका लता मंगेशकरको निधन

सुप्रसिद्ध गायिका लता मंगेशकरको निधन

  • आइतवार, माघ २३ २०७८

  • 1.4K
    SHARES

  • सुप्रसिद्ध गायिका लता मंगेशकरको निधन

    काठमाडौं । सुप्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । ९२ वर्षीया मंगेशकरको आइतबार बिहान मुम्बईको ब्रीच कैंडी अस्पतालमा निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

    दैनिक भास्करका अनुसार कोरोना भाइरसका अनुसार २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो । तर, निमोनिया निको नहुँदा उनलाई आइसियूमा राखेर उपचार गरिएको थियो ।

     


    आइतवार, माघ २३ २०७८१०:२६:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij