Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमाले सचिवालयको बैठक बस्दै, स्थानीय तहको चुनावबारे छलफल हुने

एमाले सचिवालयको बैठक बस्दै, स्थानीय तहको चुनावबारे छलफल हुने

  • बुधवार, माघ १९ २०७८

  • 650
    SHARES

  • एमाले सचिवालयको बैठक बस्दै, स्थानीय तहको चुनावबारे छलफल हुने

    काठमाडौं - आगामी जेठमा स्थानीय तहकाे निर्वाचन हुने पक्कापक्की भएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सचिवालयको बैठक डाकेकाे छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी ४ जेठमा निर्वाचन हुने बताइसकेका बेला चुनावकाे रणनीति तथा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न बाेलाइएकाे बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्दैछ । 

    एमाले सचिवालयमा पदाधिकारी (१९ जना) सदस्य रहने व्यवस्था छ ।


    बुधवार, माघ १९ २०७८०९:५१:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij