Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रदेश एकमा अल्पसंख्यक कोटाबाट एमालेका शेर्पा विजयी

प्रदेश एकमा अल्पसंख्यक कोटाबाट एमालेका शेर्पा विजयी

  • बुधवार, माघ १२ २०७८

  • 395
    SHARES

  • प्रदेश एकमा अल्पसंख्यक कोटाबाट एमालेका शेर्पा विजयी

    काठमाडौँ । राष्ट्रियसभा सदस्यमा निर्वाचनअन्र्तगत प्रदेश १ मा नेकपा एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा जियी हुनुभएको छ ।

    अल्पसंख्यक कोटाबाट गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका हेमराज राईलाई पराजित गर्दै शेर्पा निर्वाचित हुनुभएको हो ।

    शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गर्नुभयो भने गठबन्धनका उम्मेदवार हेमराज राईले ४ हजार ३६८ मत प्राप्त गर्नुभयो ।


    बुधवार, माघ १२ २०७८०५:१९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij