Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिममा सत्ता गठबन्धनका सबै उम्मेदवारले मारे बाजी

सुदूरपश्चिममा सत्ता गठबन्धनका सबै उम्मेदवारले मारे बाजी

  • बुधवार, माघ १२ २०७८

  • 322
    SHARES

  • सुदूरपश्चिममा सत्ता गठबन्धनका सबै उम्मेदवारले मारे बाजी

    काठमाडौँ । सुदूरपश्चिम प्रदेशबाट सत्तारुढ गठबन्धनका सबै उम्मेदवार बिजयी भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, नेकपा एकीकृत समाजवादीकी गरिमा शाह र काँग्रेस नारायण मिश्र विजयी भएका हुन् ।

    एमालेका नरेश विक, सन्तोषकुमारी शर्मा थापा र डिल्लीराज भट्टलाई पराजित भएका छन् । मतदानमा सुदूरपश्चिम प्रदेशमा ५२ प्रदेश सांसद र १७६ जना स्थानीयका प्रमुख उपप्रमुख गरी २२८ मत खसेको थियो ।


    बुधवार, माघ १२ २०७८०४:५२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij