Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोना नियन्त्रणका लागि लगाइएको नियमविरुद्ध बेल्जियममा प्रदर्शन

कोरोना नियन्त्रणका लागि लगाइएको नियमविरुद्ध बेल्जियममा प्रदर्शन

  • सोमवार, माघ १० २०७८

  • 781
    SHARES

  • कोरोना नियन्त्रणका लागि लगाइएको नियमविरुद्ध बेल्जियममा प्रदर्शन

    एजेन्सी । बेल्जियममा कोरोना भाइरसको नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन् । सरकारी नियमविरुद्ध आइतबार ब्रिसेल्समा विशाल विरोध प्रदर्शन गरेका भएको हो ।

    ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणासँगै सर्वसाधारण सडकमा उत्रिएका हुन् ।

    बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रमा भएको यस प्रदर्शनलाई त्यहाँ भएका केही ठूला प्रदर्शनमध्ये एक रहेका जनाइएको छ । प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडपसमेत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।


    सोमवार, माघ १० २०७८०६:३०:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij