Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

 शिक्षा मन्त्री पौडेल र डा गोविन्द केसीबीच भेटघाट, के भयो कुराकानी ?

 शिक्षा मन्त्री पौडेल र डा गोविन्द केसीबीच भेटघाट, के भयो कुराकानी ?

  • शुक्रवार, माघ ७ २०७८

  • 727
    SHARES

  •  शिक्षा मन्त्री पौडेल र डा गोविन्द केसीबीच भेटघाट, के भयो कुराकानी ?

    काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल (सुनिल) र डा गोविन्द केसीबीच छलफल भएको छ।

    सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा आज मन्त्री पौडेल र केसीबीच चिकित्सा शिक्षा क्षेत्रका विद्यमान समस्याहरूबारे छलफल भएको हो।

    चिकित्सा क्षेत्रका विद्यमान समस्याहरूबारे डा केसीसँग गम्भीर छलफल भएको मन्त्री पौडेलले बताएका छन्।

    ‘चिकित्सा क्षेत्रका विद्यमान समस्याहरुबारे डा. केसीसँग आज गम्भीर छलफल भएको छ। उहाँका महत्वपूर्ण सुझावहरुप्रति हार्दिक आभार प्रकट गर्दछु,’ मन्त्री पौडेलले भनेका छन्।

    पछिल्लो समय मेडिकल कलेजहरूले विद्यार्थीहरूसँग अतिरिक्त शुल्क मागेको विषयमा विभिन्न कलेजहरूमा आन्दोलन भइरहेका छन् ।


    शुक्रवार, माघ ७ २०७८०१:२१:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij