Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्से परिसूचक २९ सय अंक माथि

नेप्से परिसूचक २९ सय अंक माथि

  • आइतवार, माघ २ २०७८

  • 853
    SHARES

  • नेप्से परिसूचक २९ सय अंक माथि

    काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक २९ सय माथि पुगेको छ । पछिल्लो समय लगातार बढिरहेको नेप्से परिसूचक आइतबार कारोबार खुला भएको केही मिनेटमा नै २९ सय माथि पुगेको हो ।

    आइतबार २८ सय ७३ दशलमव ४१ अंकमाबाट खुलेको कारोबार केही मिनेटमा नै उच्च अंकले बढेर २९ सय माथि पुगेको हो । यद्यपि, नेप्से परिसूचकले नयाँ रेकर्ड भने भेट्टाउन सकेको छैन ।

    ३२ सय अंकमा पुगेर घट्ने क्रममा लागेको शेयर बजार पछिल्लो केही सातादेखि भने बढ्ने क्रममा छ ।


    आइतवार, माघ २ २०७८०२:२१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij