Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इंग्लिस प्रिमयिर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर सिटीसँग भिड्ने

इंग्लिस प्रिमयिर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर सिटीसँग भिड्ने

  • बिहिवार, आषाढ १८ २०७७

  • 995
    SHARES

  • इंग्लिस प्रिमयिर लिग फुटबलमा लिभरपुल म्यानचेस्टर सिटीसँग भिड्ने

    इंग्लिस प्रिमयिर लिग फुटबलअन्तर्गत आज राति दुई खेल हुने भएका छन् । आज हुने खेलमा शीर्ष स्थानको लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग खेल्दै छ भने अर्काे खेलमा सेल्फिड युनाइटेडले टोटेनहमसँग प्रतिस्पर्धा गर्दै छ ।

    लिभरपुल र म्यानचेस्टर बीचको खेल सिटीको घरेलु मैदानमा नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै सिटी दोस्रो स्थानमा आफूलाई बलियो बनाउने योजनामा छ ।

    च्याम्पियन लिभरपुल पनि आजको खेलमा जित निकाल्ने योजनामा छ । लिगको एकमात्र खेल हारेको लिभरपुल बाँकी खेलमा भने जित निकाल्ने तयारीमा छ ।
    शीर्ष स्थानमा रहेको लिभरपुलको ३१ खेलबाट ८६ अंक छ । दोस्रो स्थानको सिटीको ६३ अंक रहेको छ ।


    बिहिवार, आषाढ १८ २०७७०३:२४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij