Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

माओवादी महाधिवेशनः निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावलीमा १ हजार ७ सय ४२ जनाको नाम प्रकाशित

माओवादी महाधिवेशनः निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावलीमा १ हजार ७ सय ४२ जनाको नाम प्रकाशित

  • शनिवार, पौष १७ २०७८

  • 448
    SHARES

  • माओवादी महाधिवेशनः निर्वाचन प्रक्रिया सुरु, मतदाता नामावलीमा १ हजार ७ सय ४२ जनाको नाम प्रकाशित

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ ।

    महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो ।

    शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भव भएसम्म सहमतिमा र नभए निर्वाचनमार्फत केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने बताएका थिए ।


    शनिवार, पौष १७ २०७८०४:५६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij