Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रिय सम्मेलनकाे पूर्वसन्ध्यामा आज माओवादीकाे स्थायी कमिटी बैठक बस्दै

राष्ट्रिय सम्मेलनकाे पूर्वसन्ध्यामा आज माओवादीकाे स्थायी कमिटी बैठक बस्दै

  • शुक्रवार, पौष ९ २०७८

  • 420
    SHARES

  • राष्ट्रिय सम्मेलनकाे पूर्वसन्ध्यामा आज माओवादीकाे स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं - नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बिहान बस्ने भएको छ । 

    ११ पुसबाट काठमाडाैंमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्तावेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बिहान ८ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको छ । 

    अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ ।  माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।


    शुक्रवार, पौष ९ २०७८०७:४०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij