Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र दिने

कांग्रेस निर्वाचन समितिले निर्वाचित भएको प्रमाणपत्र दिने

  • शुक्रवार, पौष ९ २०७८

  • 1.1K
    SHARES

  • कांग्रेस निर्वाचन समितिले  निर्वाचित भएको प्रमाणपत्र दिने

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचित भएको प्रमाण पत्र दिइने भएको छ ।

    कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई शनिबार विहान ११ बजे निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए ।

    कार्यक्रम शनिबार विहान ११ बजे पार्टी कार्यालयमा आयोजना हुने उनले बताए ।

     

    Avatar
    Avatar
    Avatar
    Avatar
    Avatar
    Avatar
    Avatar
    Avatar
    Avatar
    Avatar

     

     
     
     


    शुक्रवार, पौष ९ २०७८०७:१२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij