Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images
काँग्रेस १४औँ महाधिवेशन

शेखर प्यानलबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित

शेखर प्यानलबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित

  • शुक्रवार, पौष २ २०७८

  • 1.1K
    SHARES

  • शेखर प्यानलबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित

    काठमाडौँ । नेपाली काँग्रेसको पिछडिएका क्षेत्रतर्फ को सहमहामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डे विजयी हुनुभएको छ । आज पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार कोइराला प्यानलका पाण्डे विजयी हुनुभएको हो ।

    सभापति शेरबहादुर देउवा समूहका जीवन शाहीलाई पराजित गरि पाण्डे २४११ मत ल्याएर सहमहामन्त्रीमा निर्वाचित हुनुभएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोर्नुभएको छ । शाहीले २१३३ मत पाउनुभएको छ । यस्तै चेतराज बरालले ९९ मत पाउनुभएको छ ।


    शुक्रवार, पौष २ २०७८०५:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij