Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
काँग्रेस १४औँ महाधिवेशन

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

  • शुक्रवार, पौष २ २०७८

  • 449
    SHARES

  • खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर निर्वाचित

    काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित हुनुभएको छ ।

    शुक्रबार(आज) सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

    समितिका अनुसार किशोरसिंहले २५७६ मत पाउनुभएको हो भने देवराजले २५५९ मत पाउनुभयो। किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिनुभएको थियो ।


    शुक्रवार, पौष २ २०७८०४:४३:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij