Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
काँग्रेस १४औँ महाधिवेशन

मुस्लिमतर्फका सहमहामन्त्रीमा देउवापक्षका मन्सुर विजयी

मुस्लिमतर्फका सहमहामन्त्रीमा देउवापक्षका मन्सुर विजयी

  • शुक्रवार, पौष २ २०७८

  • 493
    SHARES

  • मुस्लिमतर्फका सहमहामन्त्रीमा देउवापक्षका मन्सुर विजयी

    काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर विजयी हुनुभएको छ ।

    शुक्रबार(आज) कांग्रेस पार्टी कार्यालयमा भएको मतगणना अनुसार सभापति शेरबहादुर देउवा प्यानलका मन्सुर मुस्लिम क्लस्टर अन्तर्गत विजयी हुनुभएका हो।

    कुल ४६८६ मत मध्ये मन्सुरले २७७६ मत पाउनुभएको छ । शेखर कोइराला प्यानलका शेख वकीलले१८७१ मत पाउनुभएको हो।


    शुक्रवार, पौष २ २०७८०३:५५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij