Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न महासचिव पाेखरेलकाे पत्रकार सम्मेलन

केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न महासचिव पाेखरेलकाे पत्रकार सम्मेलन

  • शुक्रवार, पौष २ २०७८

  • 916
    SHARES

  • केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न महासचिव पाेखरेलकाे पत्रकार सम्मेलन

    काठमाडौं । नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दैछन् ।

    मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएको हो ।

    केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार नवनिर्वाचित महासचिव पोखरेलको पहिलो पत्रकार सम्मेलन हुनेछ ।

    चितवनमा १०(१४ मंसिरमा भएको १०औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो ।

    बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।


    शुक्रवार, पौष २ २०७८०७:१९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij