Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादी काठमाडौँ कमिटीको पूर्ण बैठक बस्दै

एकीकृत समाजवादी काठमाडौँ कमिटीको पूर्ण बैठक बस्दै

  • शुक्रवार, पौष २ २०७८

  • 811
    SHARES

  • एकीकृत समाजवादी काठमाडौँ कमिटीको पूर्ण बैठक बस्दै

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) काठमाडौँ जिल्ला कमिटीको पूर्ण बैठक आज शुक्रबार बस्दैछ ।

    बैठकमा कार्यविभाजनलाई पूर्णता दिने, कार्ययोजना तयार पार्ने, सचिवालय गठन तथा समसामयिक विषयमा छलफल गरिने कमिटीका इन्चार्ज वसन्त मानन्धरले जानकारी दिएका छन् ।

    कुसुमकुमार कार्कीको नेतृत्वमा २२५ सदस्यीय कार्यसमिति गठन गरेको उक्त सङ्गठनको १३८ शाखामध्ये ९० शाखा विस्तार गरेको र बाँकी ४८ शाखा एक महिनाभित्र गठन गर्ने योजना छ ।

    त्यसैगरी काठमाडौँका १० निर्वाचन क्षेत्रमा कमिटी, १० नगर कमिटी, एक महानगर कमिटी गठन गरिसकेको छ ।


    शुक्रवार, पौष २ २०७८०६:५९:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij