Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महाधिवेशन : दुई मतले हारेपछि निर्वाचन समिति गुहारे गच्छदारले

कांग्रेस महाधिवेशन : दुई मतले हारेपछि निर्वाचन समिति गुहारे गच्छदारले

  • बिहिवार, पौष १ २०७८

  • 855
    SHARES

  • कांग्रेस महाधिवेशन : दुई मतले हारेपछि निर्वाचन समिति गुहारे गच्छदारले

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

    बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

    गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् ।

    महामन्त्रीको दुई सिट छ । पूर्णबहादुर खड्का पनि विजयी भएका छन् ।


    बिहिवार, पौष १ २०७८०७:४७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij