Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images
कांग्रेस १४ औं महाधिवेशन

नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

  • बिहिवार, पौष १ २०७८

  • 1.3K
    SHARES

  • नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

    काठमाडौं । नेपाली कांग्रेसका नेता  डा. शेखर कोइरालाको टिमबाट उपसभापतिमा धनराज गुरुङ विजयी भएका छन् ।

    सभापति शेरबहादुर देउवा टिममा रहेका पूर्णबहादुर खड्कासँगै कोइरालाका प्यानलका गुरुङ विजयी भएका हुन् ।

    कोइराला प्यानलका डा. चन्द्र भण्डारी तथा देउवा प्यानलका विजयकुमार गच्छदार भने पराजित भएका छन् । उनीहरुले प्राप्त गरेको मत भने केहीबेरमा सार्वजनिक गरिँदैछ ।


    बिहिवार, पौष १ २०७८१२:४२:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij