Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दै

प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दै

  • बुधवार, मंसिर २९ २०७८

  • 799
    SHARES

  • प्रदेश २ को प्रदेशसभा बैठक आज बस्दै

    काठमाडौं । प्रदेशनम्बर २ को प्रदेशसभा बैठक वुधवार बस्दैछ ।प्रदेशप्रमुख हरिशंकर मिश्रले बुधबार का लागि प्रदेशसभाको आठौँ अधिवेशनआह्वान गर्नुभएको छ ।

    नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमप्रदेशसभाको अधिवेशनआह्वान गरिएको हो । भोलीबिहान ११ बजे बस्ने प्रदेशसभा बैठकका लागितयारी पूरा भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

    आज बस्ने बैठकमा उपस्थितहुनप्रदेश सभा सदस्यहरुलाई जानकारी गराइएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितयादवले जनाउनुभयो ।
    उहाकाअनुसार भोलि बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्तपत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानी सम्बन्धी प्रस्ताव पेस हुने र केही अध्यादेशमाथिपनि छलफल हुने सम्भावितकार्यसूची छ ।

    यद्यपि, नेपालीकाँग्रेसको १४ औं महाधिवेशनका कारण काँग्रेसका प्रदेशसभा सदस्यहरु महाधिवेशनका क्रममा काठमाडौंमै रहेकाले आजको बैठक औपचारिकतामा मात्र सीमित हुने सम्भावना रहेको सत्तापक्षको भनाइ छ ।

     


    बुधवार, मंसिर २९ २०७८०७:१४:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij