Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

अपडेटः २१०६ मतगणना हुँदा, देउवाको अग्रता कायमै

अपडेटः २१०६ मतगणना हुँदा, देउवाको अग्रता कायमै

  • मंगलवार, मंसिर २८ २०७८

  • 550
    SHARES

  • अपडेटः  २१०६ मतगणना हुँदा, देउवाको अग्रता कायमै

    काठमाडौँ – नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनाको पछिल्लो विवरण यस्तो छ ।

    शेरबहादुर देउवा -९९१

    शेखर कोइराला -७६२

    प्रकाशमान सिंह १७४

    विमलेन्द्र निधी-१३७

    कल्याण गुरुङ-९


    मंगलवार, मंसिर २८ २०७८०७:०३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij