Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महाधिवेशनः २००६ मत सकिदा देउवा ९५८ मतसहित अगाडि

कांग्रेस महाधिवेशनः २००६ मत सकिदा देउवा ९५८ मतसहित अगाडि

  • मंगलवार, मंसिर २८ २०७८

  • 598
    SHARES

  • कांग्रेस महाधिवेशनः २००६ मत सकिदा देउवा ९५८ मतसहित अगाडि

    काठमाडौँ – कांग्रेसको सभापतिका लागि जारी मतगणनामा शेरबहादुर देउवाले शेखर कोइरालासँगको अग्रता बढाउँदै गएका छन् ।

    राष्ट्रियसभा गृहमा बिहानदेखि सुरु भएको मतगणनामा २००६ मतको गणना सकिँदा देउवाले ९५८ मत पाएका छन् ।

    अर्का उम्मेदवार शेखर कोइरालाले ७२६ र प्रकाशमान सिंहले १५३ मत प्राप्त गरेका छन् । त्यस्तै विमलेन्द्र निधिले ११७ मत प्राप्त गर्दा कल्याण गुरुङको नाममा भने ६ मत मात्र प्राप्त भएको छ ।


    मंगलवार, मंसिर २८ २०७८०६:५२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij