Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

अपडेटः १७०६ मत गन्दा देउवाको ८११, अन्यको कति ?

अपडेटः १७०६ मत गन्दा देउवाको ८११, अन्यको कति ?

  • मंगलवार, मंसिर २८ २०७८

  • 429
    SHARES

  • अपडेटः १७०६ मत गन्दा देउवाको ८११, अन्यको कति ?

    काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणना जारी छ । १७०६ मतगणना हुँदा शेरबहादुर देउवाले ८११ मत पाएका छन् ।

    शेखर कोइरालाले ६३६ मतका साथ उनलाई पछ्याइरहेका छन् । प्रकाशमान सिंहले १३१ मत पाउँदा विमलेन्द्र निधिले ९७ मत पाएका छन् ।


    मंगलवार, मंसिर २८ २०७८०६:३७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij