Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

रामचन्द्र पौडेल मतदानमा सहभागि नहुने

रामचन्द्र पौडेल मतदानमा सहभागि नहुने

  • सोमवार, मंसिर २७ २०७८

  • 461
    SHARES

  • रामचन्द्र पौडेल मतदानमा सहभागि नहुने

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदानमा भाग नलिने भएका छन् ।

    काठमाडौंमा जारी महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग हुनुभएका पौडेलले मतदानमा पनि भाग नलिने पौडेलका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए ।

    सभापति पदमा प्रतिस्पर्धा नगरेका बरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका छैनन् । आज नयाँ नेतृत्वको लागि मतदान हुँदै छ ।


    सोमवार, मंसिर २७ २०७८०९:१६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij