Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सांसदहरुलाई एन्टिजेन परीक्षण गर्न संसद सचिवालयको सूचना

सांसदहरुलाई एन्टिजेन परीक्षण गर्न संसद सचिवालयको सूचना

  • आइतवार, मंसिर २६ २०७८

  • 844
    SHARES

  • सांसदहरुलाई एन्टिजेन परीक्षण गर्न संसद सचिवालयको सूचना

    काठमाडौँ । संघीय संसद सचिवालयले मंसिर २८ गतेदेखि बस्ने संसद बैठकमा सांसद, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुलाई एन्टिजेन परीक्षण गरेरमात्र संसद बैठकमा उपस्थित हुन सुचना जारी गरेको छ ।

    सचिवालयका शाखा अधिकृत लक्ष्मीप्रसाद ओझाले आइतबार(आज) सूचना प्रकाशित गर्दै कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सबै सांसद, संसद सचिवालयका महासचिव तथा सचिव, सुरक्षाकर्मी तथा मर्यादापालकहरुलाई एन्टिजेन परीक्षण गर्न भनेको हो ।

    त्यसका लागि सचिवालयले सोमबार बिहान ११ बजेदेखि ३० बजेसम्म अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

    samsad_rPleS4QDWI.jpg


    आइतवार, मंसिर २६ २०७८०२:४५:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij