Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

देशमा अझै प्रतिगमनको खतरा रहेको माधव नेपालको चेतावनी

देशमा अझै प्रतिगमनको खतरा रहेको माधव नेपालको चेतावनी

  • शनिवार, मंसिर २५ २०७८

  • 296
    SHARES

  • देशमा अझै प्रतिगमनको खतरा रहेको माधव नेपालको चेतावनी

    बुटवल - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा अझै प्रतिगमनकाे खतरा रहेकाे चेतावनी दिएका छन् । शनिबार बुटवलमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले पनि प्रतिगमनको खतरा रहेकाे भन्दै सचेत रहनु पर्ने बताए । 

    इतिहासमा सीमित भइसकेको राजतन्त्र फर्काउने कोसिस भइरहेको भन्दै इतिहास अगाडि बढिसकेकाले पछाडि फर्किन सम्भव नभएको उनकाे भनाइ छ।

    उनले समाजमा दलाल पुँजीवाद हावी भएको र कतिपय दलहरू त्यसैमा रमाइरहेको बताएका नेता नेपालले दलाल पुँजीवाद हटाएर समाजवाद स्थापना गर्ने आफ्नो दलको अभिभारा रहेकाे‍ र यस अभिभारा पूरा गरेरै छाड्ने बताए । 


    शनिवार, मंसिर २५ २०७८१०:१३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij