Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

पौडेलद्धारा कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक वहिष्कार

पौडेलद्धारा कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक वहिष्कार

  • बिहिवार, मंसिर २३ २०७८

  • 576
    SHARES

  • पौडेलद्धारा कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक वहिष्कार

    काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अन्तिम केन्द्रीय समिति बैठक वहिष्कार गर्नुभएको छ ।

    भोली पार्टीको १४औँ महाधिवेशन सुरु हुँदैछ । तर, बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक डाकिएको छ ।
    बिहान साढे ११ बजे बोलाइएको बैठक अझै सुरु भइसकेको छैन ।तर, नेताहरु बैठकमा सहभागी हुन पार्टी कार्यालय पुग्ने क्रम चलिरहेको छ ।

    सो बैठकमा आफू सहभागी नहुने पौडेलले सभापति शेरबहादुर देउवालाई जानकारी गराएका छन् । पार्टी कार्यालय पुगेका नेता गगन थापाका अनुसार पौडेलले आफू बैठकमा सहभागी नहुने जानकारी सभापति देउवालाई गराउनु भएको छ ।

    सो बैठकमा केही सहमहामन्त्रीको पद संख्या थप्ने गरी विधान संशोधन गर्ने तयारी भएका भनिएका बेला पौडेलले बैठक नै बहिस्कार गर्नुभएको हो ।

     


    बिहिवार, मंसिर २३ २०७८०१:५३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij