Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

  • बिहिवार, मंसिर २३ २०७८

  • 626
    SHARES

  • कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

    काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहिबार बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बैठक बोलाइएको छ ।
    बस्ने भएको छ ।

    भोलि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

    उनकाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।


    बिहिवार, मंसिर २३ २०७८०६:४५:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij