Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

पदाधिकारीका उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन पक्षको बैठक आज

पदाधिकारीका उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन पक्षको बैठक आज

  • बुधवार, मंसिर २२ २०७८

  • 517
    SHARES

  • पदाधिकारीका उम्मेदवार टुंगो लगाउन कांग्रेस संस्थापन पक्षको बैठक आज

    काठमाडौँ । पार्टीको १४औं महाधिवेशनमा पदाधिकारीका उम्मेदावरको टुंगो लगाउन कांग्रेस संस्थापन पक्षको बैठक आज बस्दै छ । बैठक कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बोलाइएको छ ।

    बैठक आज बिहान ९ बजे बस्ने गरी बैठक बोलाइएको छ । महाधिवेनमा पदाधिकारीका उम्मेदवारहरुको विषयमा छलफल हुने नेता एनपी साउदले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनुभयो । सभापतिमा पुनः देउवालाई नै संस्थापन पक्षले अघि सार्ने भएको छ । अन्य पदाधिकारीमा थप छलफल गरेर उम्मेदवारबारे टुंगोमा पुगिने उहाँले बताउनुभयो ।


    बुधवार, मंसिर २२ २०७८०६:४९:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij