Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीको कांग्रेस सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी (मत परिणामकाे सूची सहित)

लुम्बिनीको कांग्रेस सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी (मत परिणामकाे सूची सहित)

  • सोमवार, मंसिर २० २०७८

  • 989
    SHARES

  • लुम्बिनीको कांग्रेस सभापतिमा पौडेल पक्षका अमरसिंह पुन विजयी  (मत परिणामकाे सूची सहित)

    लुम्बिनी । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा संस्थापनइतर समूहका अमरसिंह पुन विजयी भएका छन् । संस्थापन पक्षका उम्मेदवार भरत शाहलाई पराजित गर्दै पुन सभापतिमा निर्वाचित भएका हुन् ।

    उपसभापतिमा राजु खनाल र भुवन श्रेष्ठ, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्र आचार्य तथा सहमहामन्त्रीमा विष्णुप्रसाद खनाल, खगराज पाण्डे र निमा गिरी निर्वाचित भएका छन् । उससभापतिमा निर्वाचित खनाल मात्रै देउवा पक्षका हुन । उनले पाैडेल पक्षका अष्टभुजा पाठकलाइ पराजित गरेका छन् । 

    लुम्विनी नतिजा.jpg


    सोमवार, मंसिर २० २०७८०६:२६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij