Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राप्रपा महाधिवेशनः राजेन्द्र लिङ्देनको अग्रता

राप्रपा महाधिवेशनः राजेन्द्र लिङ्देनको अग्रता

  • आइतवार, मंसिर १९ २०७८

  • 783
    SHARES

  • राप्रपा महाधिवेशनः राजेन्द्र लिङ्देनको अग्रता

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मत गणना अन्तिम चरणतिर पुगेको छ ।

    अध्यक्ष पदको मत गणनाको पछिल्लो परिणामअनुसार राजेन्द्र लिङ्देनले अग्रता कायम राखेका छन् । नेता मोहन श्रेष्ठका अनुसार २९ सय मत गन्दा लिङ्देनले १३ सय ७१ र अध्यक्षका अर्का प्रत्यासी कमल थापाले १२ सय ५४ मत पाएका छन् ।

    शनिबार अबेर रातिसम्म भएको मतदानमा ३८ सय ७३ मत खसेका थिए । बिहान ३ बजेबाट मत गणना शुरु भएको हो।


    आइतवार, मंसिर १९ २०७८०७:०२:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij