Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा मंसिर २८ गते संसद् अधिवेशन आह्वान

राष्ट्रपति भण्डारीद्वारा मंसिर २८ गते संसद् अधिवेशन आह्वान

  • शुक्रवार, मंसिर १७ २०७८

  • 434
    SHARES

  • राष्ट्रपति  भण्डारीद्वारा मंसिर २८ गते संसद् अधिवेशन आह्वान

    काठमाडौँ- राष्ट्रपति विद्यदेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् ।

    मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्‍ने गरी आह्वान गरेकी हुन् ।

    यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्‌को वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।


    शुक्रवार, मंसिर १७ २०७८०६:३७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij