Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण, अस्पताल भर्ना

प्रधानन्यायाधीश जबरालाई कोरोना सङ्क्रमण, अस्पताल भर्ना

  • मंगलवार, मंसिर १४ २०७८

  • 849
    SHARES

  • प्रधानन्यायाधीश  जबरालाई कोरोना सङ्क्रमण, अस्पताल भर्ना

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।


    मंगलवार, मंसिर १४ २०७८०७:३४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij