Nov 09 2026 | २०८३, कार्तिक २४ गते

२०८३, कार्तिक २४ गते
  • यो साता चर्चामा :
images

एमाले १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह जारी

एमाले १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह जारी

  • शुक्रवार, मंसिर १० २०७८

  • 656
    SHARES

  • एमाले १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह जारी

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर पार्टीको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गरेका छन् ।

    नेपालको राष्ट्रिय झण्डा, कम्युनिस्ट पार्टीको झण्डा र सूर्य चिह्न अंकित झण्डा रिमोर्टमार्फत माथि उठाएर ओलीले महाधिवेशन उद्घाटन गरेका हुन् । अहिले विभीन्न दलका शिर्ष नेताहरुले वोल्ने क्रम जारी छ ।

    चितवनको नारायणी नदी किनारमा अहिले एमाले महाधिवेशनको उद्घाटन समारोह जारी छ । बन्दसत्र भने भोलिदेखि सौराहामा हुनेछ ।

     


    शुक्रवार, मंसिर १० २०७८०२:००:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij