Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

  • सोमवार, मंसिर ६ २०७८

  • 448
    SHARES

  • नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ। बैठक आज अपरान्ह तीन बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा  बस्ने कार्यलय सचिव शेरबहादुर तामाङले जानकारी दिए। 

    आजको बैठकले महाधिवेशनका लागि ५ प्रतिशत प्रतिनिधी मनोनयनको बारेमा छलफल सुरु गर्ने र महाधिवेशनको तयारीका बारेमा छलफल हुने बताइएको छ। आजको बैठकले मनोनयनका लागि नाम प्रस्ताव गर्ने र अर्को बैठकले मनोनयन टुंग्याउने छ। 

    एमालेको विधानमा ५ प्रतिशत महाधिवेशन प्रतिनिधी मनोनित हुने व्यवस्था छ।  जस अनुसार करिब ९५ जना प्रतिनिधी स्थायी कमिटीले टुंगो लगाउने छ। 


    सोमवार, मंसिर ६ २०७८०९:५४:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij