Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

  • सोमवार, मंसिर ६ २०७८

  • 272
    SHARES

  • राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

    काठमाडौं - झन्डै एक महिनादेखि आन्दोलनरत नेपाल बार एसोसिएसनले आज सोमबार प्रमुख राजनीतिक दललाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत बारले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादीसहितका दललाई ध्यानाकर्षणपत्र बुझाउन लागेको हो ।

    बार प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदै आएको छ ।  तर, दलहरुले कुनै कदम नचालेको भन्दै बारले ३० कात्तिकमै दलहरुलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेको थियो ।

    नेपाल बार १४ कात्तिकदेखि आन्दाेलनरत छ ।

    पछिल्लो पटक बारले सर्वोच्च अदालतमा धर्ना दिँदै आएको छ । सोमबार पनि कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम रहेको बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए ।
     


    सोमवार, मंसिर ६ २०७८०८:५१:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij