Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

पौडेले पक्षीय सभापतिका आकांक्षीबीच छलफल : साझा उम्मेदवारबारे सहमति जुटेन

पौडेले पक्षीय सभापतिका आकांक्षीबीच छलफल : साझा उम्मेदवारबारे सहमति जुटेन

  • शनिवार, मंसिर ४ २०७८

  • 414
    SHARES

  • पौडेले पक्षीय सभापतिका आकांक्षीबीच छलफल : साझा उम्मेदवारबारे सहमति जुटेन

    काठमाडौँ । आसन्न १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार टुंगो लगाउने विषयमा नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षका सभापतिका आकांक्षीहरुबीच छलफल भएको छ ।

    छलफलका लागि आज साँझ वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री कोइराला महाराजगञ्जस्थित महामन्त्री डा. शशांक कोइरालाको निवासमा पुगेका थिए ।

    करिब एक घण्टा भएको छलफलमा तीनैजना नेताले आफ्नो नाममा सहमति गर्न आग्रह गरेका कारण सहमति जुट्न नसकेपछि पुनः छलफल गर्ने भन्दै आजको छलफल अन्त्य भएको बताइएको छ ।


    शनिवार, मंसिर ४ २०७८०७:०५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij