Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीश बिना बसेको ‘फूलकोर्ट’बाट गोलाप्रथा कार्यविधि पारित

प्रधानन्यायाधीश बिना बसेको ‘फूलकोर्ट’बाट गोलाप्रथा कार्यविधि पारित

  • बिहिवार, मंसिर २ २०७८

  • 348
    SHARES

  • प्रधानन्यायाधीश बिना बसेको ‘फूलकोर्ट’बाट गोलाप्रथा कार्यविधि पारित

    काठमाडौँ । सर्वोच्च अदालतको ‘फूलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकका न्यायाधीशहरुको बिहीबार बसेको बसेर गोलाप्रथाको कार्यविधि पास गरेको छ ।

    त्यसका लागि सर्वोच्च अदालत नियमावली पनि संशोधन गरिएको छ । सर्वोच्च स्रोतका अनुसार यो निर्णयको प्रति मुख्य रजिस्टारमार्फत प्रधानन्यायाधीश जबरासमक्ष पठाइनेछ । उनले निर्णयमा हस्ताक्षर गरेपछि कानुन मन्त्रालय पठाइने छ ।


    बिहिवार, मंसिर २ २०७८०४:४३:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij