Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सात प्रदेशमा महाधिवेशन गराउन कांग्रेसले तोक्यो केन्द्रीय नेता

सात प्रदेशमा महाधिवेशन गराउन कांग्रेसले तोक्यो केन्द्रीय नेता

  • आइतवार, कार्तिक २८ २०७८

  • 701
    SHARES

  • सात प्रदेशमा महाधिवेशन गराउन कांग्रेसले तोक्यो केन्द्रीय नेता

    काठमाडौं – नेपाली कांग्रेसले प्रदेश महाधिवेशन गराउन केन्द्रीय नेतालाई जिम्मा दिएको छ ।

    कांग्रेसको १४औँ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेका बेला केन्द्रीय कार्य समिति बैठकले आइतवार प्रदेश महाधिवेशनका लागि नेताहरुलाई जिम्मा दिएको हो ।

    जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वागमतीमा प्रकाशमान सिंह,गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश महाधिवेशन संयोजन गर्ने जिम्मा पाएका छन् ।


    आइतवार, कार्तिक २८ २०७८०५:३४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij