Nov 08 2026 | २०८३, कार्तिक २३ गते

२०८३, कार्तिक २३ गते
  • यो साता चर्चामा :
images

सर्वोच्च अदालत परिसरमा आज पनि नेपाल बारको प्रदर्शन

सर्वोच्च अदालत परिसरमा आज पनि नेपाल बारको प्रदर्शन

  • बुधवार, कार्तिक १७ २०७८

  • 1.1K
    SHARES

  • सर्वोच्च अदालत परिसरमा आज पनि नेपाल बारको प्रदर्शन

    काठमाडौँ । प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलित भएको नेपाल बार एशोसिएसनले आज पनि प्रदर्शन गरेको छ । वकिलहरूको पूर्वनिर्धारित कार्यक्रम अनुसार चौथो आज पनि सर्वोच्च अदालत परिसरमा प्रदर्शन तथा धर्ना दिएका छन् ।

    पहिलो चरणको आन्दोलनको कार्यक्रमको आज अन्तिम दिन हो । तर, आजदेखि पहिलो चरणको कार्यक्रम सकिने भए पनि प्रधानन्यायाधीशको राजीनामा नआए के गर्ने भन्ने तय भएको छैन ।

    अहिले राजीनामा नदिए तिहारपछि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउनुपर्ने लगायतका विषयमा छलफल गरेर अर्को आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने बारको तयारी छ ।


    बुधवार, कार्तिक १७ २०७८११:४६:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij