Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काँग्रेस महामन्त्री खड्का कोरोना भाइरसबाट सङ्क्रमित

काँग्रेस महामन्त्री खड्का कोरोना भाइरसबाट सङ्क्रमित

  • आइतवार, आश्विन १० २०७८

  • 484
    SHARES

  • काँग्रेस महामन्त्री खड्का कोरोना  भाइरसबाट सङ्क्रमित

    काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्का कोरोनाभइरसबाट सङ्क्रमित हुनुभएको छ ।

    पार्टीको महाधिवेशन र सरकारको काममा भित्रि रुपमा सक्रिय रहनु भएका खड्कालाई आज सङ्क्रमण पुष्टि भएको हो ।
    उहाँले आफुले शंका लागेर आज परीक्षण गराउदाँ सङ्क्रमण देखिएको जानकारी दिनुभएको छ ।

    यही असोज ८ गते दिउसो ४ बजेदेखि ज्वोरो आउने, खोकी लाग्ने लगायतका समस्या भएपनि १/२ दिन विचार गर्दा पनि नभएपछि आज परीक्षण गराएको उहाँले बताउनु भएको छ ।

    सतर्कता अपनाउदा अपनाउदै पनि आफु सङ्क्रमित भएपनि धेरै गाह्रो भने अहिलेसम्म नभएको उहाँको भनाई छ । महामन्त्री खड्काले गत ८ गते बेलुकादेखि आफ्नो सम्पर्कमा रहेका सवैलाई सतर्कता अपनाउन अनुरोध पनि गर्नु भएको छ ।

     


    आइतवार, आश्विन १० २०७८०२:४६:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij