Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आजबाट नयाँ नोट साट्न पाइने

आजबाट नयाँ नोट साट्न पाइने

  • सोमवार, आश्विन ४ २०७८

  • 647
    SHARES

  • आजबाट नयाँ नोट साट्न पाइने

    काठमाडौँ । यस वर्षको दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले गत बुधबार विज्ञप्ति जारी गर्दै आजदेखि नयाँ नोट साट्ने सुविधा मिलाएको जानकारी गराएको हो ।


    राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको शाखा कार्यलयमार्फत नोट आजदेखि असोज २४ गतेसम्म साट्न सकिनेछ ।

    राष्ट्र बैंकका अनुसार नोट साना र ठूला दरका गरी प्रतिव्यक्तिले १८ हजार ५ सयसम्म उपलब्ध गराइने छ भने संस्थागत प्रयोजनका लागि २ देखि ५ करोडसम्म उपलब्ध गराइनेछ ।

    बैंकले नोट साट्न जाँदा सरकारले लागु गरेको सबै प्रकारको स्वास्थ्य मापदण्ड पालन गर्न समेत आग्रह गरेको छ ।


    सोमवार, आश्विन ४ २०७८०६:४६:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij