Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अर्घाखाँचीमा ३ सय २२ जना संक्रमितले जिते कोरोना

अर्घाखाँचीमा ३ सय २२ जना संक्रमितले जिते कोरोना

  • बिहिवार, श्रावण १५ २०७७

  • 439
    SHARES

  • अर्घाखाँची । अर्घाखाँचीमा ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका छन् । कुल कोरोना संक्रमित ३ सय २६ मध्ये ३ सय २२ जनाले कोरोना जितेर घर फर्किएका हुन् ।

    जिल्लाभर तीन जनाको कोरोनाका कारण मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो । जिल्लामा १ सय ३८ जना क्वारेन्टिनमा बसेका छन् भने एक जना मात्र कोरोना संक्रमित छन् ।


    बिहिवार, श्रावण १५ २०७७०१:४६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij