Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत निर्वाचित

सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत निर्वाचित

  • शनिवार, भाद्र १९ २०७८

  • 1.1K
    SHARES

  • सेजनको अध्यक्षमा जनार्दन, महासचिव भागवत निर्वाचित

    काठमाडौं । आर्थिक पत्रकारहरूको साझा छाता संगठन आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा जर्नादन बराल निर्वाचित भएका छन् । 

    शुक्रबार भएको निर्वाचनमा बराल निर्वाचित भएका हुन । अध्यक्षमा आशिष ज्ञवाली र शिरोमणि ढुंगाना पनि प्रतिस्पर्धी रहेका थिए । 

    यस्तै, उपाध्यक्षमा सुजन वली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् । 

    सदस्यमा सीबी अधिकारी, अच्युत पुरी, अमर बडुवाल, सोभित थपलिया र इशारा कोइराला निर्वाचित भएका छन् ।


    शनिवार, भाद्र १९ २०७८०६:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij