Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

३६ सय ५१ संक्रमित थपिए, २२ जनाको मृत्यु

३६ सय ५१ संक्रमित थपिए, २२ जनाको मृत्यु

  • सोमवार, श्रावण २५ २०७८

  • 627
    SHARES

  • ३६ सय ५१ संक्रमित थपिए, २२ जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा मुलुकमा ३६५१ जना कोभिड संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ५९४ नमुना (६१४९ एन्टीजेन र १०४४५ पीसीआर) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन्।

    सोमबार थप २२ जनाको मृत्यु भएको छ। १७८४ जना निको भएका छन्। १ लाख ४५ हजार जनाले पछिल्लो २४ घण्टामा कोभिडविरुद्धको खोप लगाएका छन्।

    सक्रिय संक्रमित संख्या ३६ हजार २८८ छ।


    सोमबार काठमाडौँ उपत्यकामा ९५९ जना संक्रमित थपिएका छन् । काठमाडौँमा ६२४, ललितपुरमा १६५ र भक्तपुरमा १७० जना संक्रमित थपिएका छन् ।

    कूल संक्रमित संख्या ७ लाख १७ हजार पुगेको छ । कूल मृत्यु १० हजार ११५ पुुगेको छ । मृत्युदर बढेर ५.०६ प्रतिशत पुगेको छ । २६ लाख भन्दा बढीले पूर्ण डोज खोप लगाइसकेका छन् ।


    सोमवार, श्रावण २५ २०७८०५:५५:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij