Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रशारणसहित)

प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रशारणसहित)

  • मंगलवार, श्रावण १२ २०७८

  • 1.1K
    SHARES

  • प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रशारणसहित)

    काठमाडौं – प्रतिनिधिसभा बैठक नयाँ बानेश्वरसिथ्त संसद् भवनमा अहिले जारी छ ।

    अहिले बैठकमा सांसदहरुले आ–आफ्नो धारणा व्यक्त गरिरहेका छन् ।

    मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्री नियुक्तिसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको वार्षिक प्रतिवेदन २०७६-०७७ पेश गर्ने कार्यसूची रहेको छ ।

    यस्तै आजको बैठकमा माओवादी केन्द्रका नेता विष्णुबहादुर तामाङको निधनप्रति शोक प्रस्ताव पेश हुने कार्यतालिका छ ।

    अब हेर्नुहोस् प्रत्यक्ष प्रशारण !

     


    मंगलवार, श्रावण १२ २०७८०२:०४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij