Sep 09 2026 | २०८३, भाद्र २४ गते

२०८३, भाद्र २४ गते
  • यो साता चर्चामा :
images

एमाले स्थायी कमिटी बैठक स्थगित

एमाले स्थायी कमिटी बैठक स्थगित

  • आइतवार, आषाढ २७ २०७८

  • 915
    SHARES

  • एमाले स्थायी कमिटी बैठक स्थगित

    काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । चार बजे बालुवाटारमा स्थायी कमिटी बैठक बोलाइएको थियो ।

    तर एकता जोगाउन गठित कार्यदलको बैठक लम्बिएपछि स्थायी कमिटी बैठक सोमबार साँझ बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो।

    एकताका लागि थप पहलकदमी लिन बैठक स्थगित गरिएको उहाँले बताउनुभयो।

    अध्यक्ष केपी शर्मा ओलीले एमालेका दुवै समूह र पूर्वमाओवादी तर्फका नेताहरुलाई समेत बैठकमा बोलाउनुभएको थियो।


    आइतवार, आषाढ २७ २०७८०६:५९:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij