Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना संक्रमण पुष्टि

प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना संक्रमण पुष्टि

  • आइतवार, श्रावण ११ २०७७

  • 878
    SHARES

  • प्रहरी प्रधान कार्यालयका चार जनामा कोरोना  संक्रमण पुष्टि

    काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएको हो ।

    प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनालाई संक्रमण देखिएको र थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले बताउनुभयो । चार जनामा पुष्टि भएपछि थप प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइने तयारी भइरहेको प्रवक्ता शाहीले जानकारी दिनुभयो ।  हालसम्म देशभर १ सय १५ प्रहरीमा कोरोना संक्रण देखिएको छ ।


    आइतवार, श्रावण ११ २०७७०१:१२:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij