Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

  • सोमवार, आषाढ २१ २०७८

  • 523
    SHARES

  • थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा बितेको २४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यस्तै बितेको २४ घण्टामा २२११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।

    यससँगै देशभर कोरोना संक्रमितका कुल संख्या ६ लाख ४६ हजार ३६७ (पीसीआर) र ३८ हजार ९९४ )एन्टिजेन) जना पुगेको छ ।

    यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ११ हजार ४२९ जना पुगेको छ भने मृतकको संख्या ९ हजार २४८ पुगेको छ।


    सोमवार, आषाढ २१ २०७८०५:२३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij