Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

२,७६० संक्रमित थपिए, ३३ जनाको मृत्यु

२,७६० संक्रमित थपिए, ३३ जनाको मृत्यु

  • बिहिवार, आषाढ १७ २०७८

  • 1.1K
    SHARES

  • २,७६० संक्रमित थपिए, ३३ जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा २,७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१३० जनामा गरिएको पीसीआर परीक्षणमा १८५७ र ३८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जना गरी २७३० जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लख ४० हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१ हजार ३६८ जना रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४०१७ रहेको छ । यो अवधिमा कोरोना संक्रमणका कारण ३३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।


    बिहिवार, आषाढ १७ २०७८०५:१३:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij